-
नागरिकका लागि
-
18 सेप्टेम्बर, 2011 को उच्च तीव्रता भूइँचालोमाथि श्वेत पत्र आपात
-
सिक्किम राज्य आपदा प्रबन्धन योजना 2022
-
तीव्र दृश्य अनुवीक्षणको आधारमा गान्तोकको विभिन्न जीवनदायिनी भवनहरूको (स्कूल तथा अस्पताल) भूकम्पीय जोखिमको अध्ययन।
-
प्रधान मंत्रीको आपदा जोखिम मा 10 बिन्दु एजेन्डा
-
सेंदाई फ्रेमवर्क आपदा जोखिमको लागी
-
विस्तृत परियोजना रिपोर्ट उत्तर जिल्ला मुख्यालय मंगन उत्तरी सिक्किममा पहिरो समाधानको लागी
-
राज्य प्रकोप 2024 को घोषणा
-
सिक्किम 2023 को फ्लैश फ्लड़को राहत पुनर्स्थापना र पुनर्निर्माणको लागि CSR कोष प्राप्त गर्नको लागि आधिकारिक बैंक खाता
-
सबै गैर-नियमित कर्मचारीहरूको लागि 14 अंकको फारम
-
घटना प्रतिक्रिया प्रणालीमा NDMA का दिशानिर्देशहरू
-
सिक्किम पोस्ट डिजास्टर नीड्स एसेसमेन्ट २०२३
-
विद्यार्थीको लागि पोस्टर / चित्रकला प्रतियोगिता 2024
-
डी आर आर दिवस २०२४
-
अधिसूचना
-
एस. ई. सी
-
एस. ई. एस. सी
-
एस. डी. एम. ए.
-
डी .डी. एम. ए.
-
आपदा प्रबन्धन अधिनियम , भारत सरकार
-
आपदा प्रबन्धन अधिनियम , सिक्किम सरकार
-
आपदा प्रबन्धन नीति
-
आपदा प्रबन्धन नियम
-
एस डी आर एफ एवं एन डी आर एफ नियम 2022-2026
-
समाचार तथा घटनाक्रम
-
कोविद - १९ सूचना
-
सेल्फ अटेस्टेशन
-
आपदा प्रबन्धनमाथि राष्ट्रिय नीति-२००९
-
राष्ट्रिय आपदा प्रबन्धन योजना, २०१९
-
एन.डी.एम.ए. दिशानिर्देश
-
उपयोगी लिङ्कहरू
-
राष्ट्रिय आपदा प्रबंधन प्राधिकरण
-
राष्ट्रिय आपदा प्रबन्धन संस्थान
-
संयुक्त राष्ट्र विकास कार्यक्रम, भारत
-
गृह मामिला मन्त्रालय
-
भारतीय मौसम विज्ञान विभाग
-
भारतीय आपदा ज्ञान सञ्जाल
-
दक्षिण एशिया आपदा ज्ञान सञ्जाल
-
आपातकालीन स्थितिमा मानवीय चेतावनी
सिक्किम उच्च जोखिममा पर्ने
भारतीय भूकम्पीय क्षेत्र मानचित्रको क्षेत्र-4 मा पर्दछ। हिमालय पर्वत शृङ्खलामा
अवस्थित राज्य हुँदै दुईवटा मुख्य धाँजा/जोर्नी – मुख्य सीमान्त धाँजा (एमबीटी) र
मुख्य केन्द्रिय धाँजा (एमसीटी) गुज्रिन्छ। भारत-अस्ट्रेलियाई पट्टी र युरेसियन
पट्टीबीच अविराम घर्षणले हिमालयमा अवस्थित जोर्नी विन्दुले सक्रिय भूकम्पीय
क्षेत्र बनाएको छ।
सिक्किम यसै क्षेत्रको अंश
रहेको हुँदा ऐतिहासिक कालदेखि नै मध्यम सक्रिय भूकम्पीय क्षेत्र रहिआएको छ। राज्यमा
भूकम्पीय जोखिम उच्च छ जुन अधिकांश मामिलामा भूइँचालोको आकारको अनुपातमा क्षतिको
आकारबाट पनि स्पष्ट हुँदछ। यस प्रकारको विसङ्गतिपूर्ण क्षति अपर्याप्त पेशागत
परिवेशमा कमसल अभिकल्प एवं निर्माण विधिको परिणाम हुनका साथै राज्यमा प्रशिक्षित
मानव संसाधनको कमीले पनि चुनौतीपूर्ण बनाएको छ।
सिक्किमका साथै छिमेकी इलाकाले
भविष्यमा धेरै ठूलो भूइँचालो सामना गर्नुपर्ने विषयमा वैज्ञानिकहरूबीच एकमत
रहिआएको छ। कमसल निर्माण विधि अप्नाउने गरिएको हुँदा क्षेत्रका जनसमुदाय गम्भीर
खतरामा रहेको कुरा अकाट्य छ। यसको एकमात्र समाधान उपयुक्त निर्माण विधिका साथमा
भूइँचालोरोधी प्रविधि अप्नाउनु, गुणस्तरीय निर्माण सामग्री प्रयोग गर्नका साथै
गुणस्तर नियन्त्रण र अभिकल्प, निर्माण एवं पर्यवेक्षणको निम्ति सक्षम मानवबलको
उपयोग हुनसक्दछ। यसका साथै भूकम्पीय जोखिमका साथमा असुरक्षित निर्माण विधिको कारण
जनसमुदायले सामना गर्नुपर्ने वास्तविक एवं मूर्त भूकम्पीय जोखिमबारे जागरूक बनाउन
त्यति नै आवश्यक ठहरिन्छ। सबै स्तरमा मानव संसाधनको सचेतना तथा क्षमता विकासका
साथै तन्त्रहरूको प्रभावी कार्यान्वयन राज्यलाई भूकम्पीय सुरक्षातर्फ अग्रगमन
गराउने मार्गचित्रको अत्यावश्यक घटक ठहर्दछ। काम विराट् छ भने यसलाई समाजको सबै
वर्ग, जस्तै सरकार, एनजीओ, पेशेवर, उद्योग जगत्, तथा जनसाधारणलाई सामेल गराउँदै
बलपूर्वक कार्यान्वयन गराउन पनि आवश्यक छ। निःसन्देह नै, यस दिशामा पहल गर्ने समय आएको छ।