भूइँचालो प्रतिवेदन
 
मौसमबारे जानकारी
 
 
 
 
जीआइएस मानचित्र
 
 
SSDMA Facebook Share

हिउँपैह्रो

 
 

हिउँपैह्रो

सिक्किमको उच्च क्षेत्रमा बाह्रैमास, र विशेष गरी हिउँदोक समय जनवरीदेखि मार्चसम्म भारी हिमपात हुने गर्दछ। हिमरेखा क्षेत्र उत्तरमा 20,000 फीटदेखि दक्षिणको 16,000 फीटसम्म फैलिएको छ भने त्यहाँ हिउँपैह्रोका घटना बारम्बार घट्ने गर्दछ। अधिकांश समय हिउँपैह्रो शिकार उच्च क्षेत्रमा गस्ती लगाउने सेनाका जवानहरू, पर्वतारोहीका साथमा पर्यटकहरू हुने गर्दछन्। यी क्षेत्रहरू सुदूर अनि दुर्गम हुनका साथै सम्पर्क साधनको कमीका कारण स्थिति अझ जटिल बन्ने गर्दछ। बढ्दो पर्यटन गतिविधिका साथै त्यसको पार्वत्य क्षेत्रमा आर्थिक-सामाजिक स्थितिमा लाभका साथमा सीमाको सुरक्षाका लागि तैनाथ सैनिकहरूको बढ्दो सङ्ख्यामा मृत्युका घटनालाई ध्यानमा राख्दै, राहत केन्द्रित पहलको विपरीत त्यसबाट जोगिने पहल गरिए, हिउँपैह्रोको कारण आइपर्ने आपदाबाट जोगिन सकिन्छ।

 
Click to Open CSS Pop Up