भूइँचालो प्रतिवेदन
 
मौसमबारे जानकारी
 
 
 
 
जीआइएस मानचित्र
 
 
SSDMA Facebook Share

जनसचेतना कार्यक्रम

 
 

जनसचेतना कार्यक्रम

केही जागरूकता एवं सचेतना कार्यक्रम निम्नलिखित छन् :

·         जुलूस/ऱ्याली,

·         स्कूल अनि कलेजका विद्यार्थीहरूको विराट् सभा,

·         स्कूल तथा कलेजका विद्यार्थीहरूको निम्ति निबन्ध प्रतियोगिता,

·         स्कूल एवं कलेजका विद्यार्थीहरूको निम्ति तर्क प्रतियोगिता,

·         स्कूल एवं कलेजका विद्यार्थीहरूको निम्ति चित्रकला प्रतियोगिता,

·         मानिसहरूलाई शिक्षित तुल्याउनका साथै भूइँचालोरोधी प्रविधिबारे जानकारी प्रदान गर्न महत्त्वपूर्ण स्थानहरूमा भूइँचालोरोधी भवनहरूको सम्बन्धमा भित्ते चित्रकला।

·         सूचना, शिक्षा एवं सञ्चार (आइईसी) सामग्री तयार गरी जनसाधारणलाई वितरण।

·         सुरक्षित निर्माण विधिबारे जनजागरूकता कार्यक्रम।

 
Click to Open CSS Pop Up